Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल भोलिबाट सुरु, सातदोबाटो र फ्रेन्ड्स क्लबबीच खेल हुने

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल भोलिबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार पत्रकार सम्मेलन गर्दै लिगको सम्पूर्ण तयारी सकिएको जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल फ्लड लाइटमा खेलाईन एन्फाले जनाएको छ । उक्त खेल अपरान्ह…