Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


डिबाला र मोराटाको गोलमा युभेन्ट्सको जित

काठमाडौं । अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला र स्पेनिस फरवार्ड अल्भारो मोराटाको गोलमा इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले घरेलु टोली सालेरनिटानालाई २–० ले पराजित गरेको हो । खेलको २१ औं मिनेटमा डिजान कुलुसेभ्स्कीको पासमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा जर्जियो चिलियनीले…