Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणमा आज अन्तिम आठ खेल हुँदैछ । लिगमा आज समूह ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ का समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘ए’ का खेल नेपाली समय अनुसार राति साँढे ११ बजे तथा अन्य तीन समूहका खेल राति पौने १ बजेबाट सुरु हुनेछन् । समूह ‘ए’…