११ असार २०८२, बुधबार | Wed Jun 25 2025


कर्पोरेट सुपर सिक्सेस सिजन-७ को क्वार्टरफाइनल समिकरण तय

काठमाडौं । माछापुच्छ्रे बैंक र एनसेल लिजेण्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका छन् । एसएस इभेण्ट्स प्राली र नेकोसको संयुक्त आयोजनामा मुलपानी क्रिकेट मैदानमा जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा सोमबार क्वार्टरफाइनल समीकरण पूरा भएको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’ को माछापुच्छ्रे र समूह…