काठमाडाैं । विश्वकप फुटबलको छनौट खेलमा स्लोभाकियाले जर्मनीलाई हराएको छ । गएराति सुरु भएको युरोपेली समुह ‘ए’ को खेलमा स्लोभाकियाले जर्मनीलाई २–० ले हराएको हो । स्लोभाकियामै भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन डेभिड हाच्को र डेभिड स्ट्रेलेचले एक एक गोल गरे । हारसँगै जर्मनीले अर्को वर्ष हुने विश्वकप फुटबलको पहिलो छनौट खेलमै नमिठो सुरुवात…