Logo २३ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026


राष्ट्रिय फुटबल टोली घोषणा

काठमाडौं । ए.एफ.सी. एसियन कप फुटबल छनौटका लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरिएको छ । यही चैत ८ गते सिंगापुरविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र चैत १२ गते मलेसियाविरुद्ध हुने एसियन कप छनोटका लागि नेपालका मुख्य प्रशिक्षक म्याट रसले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । फरवार्ड सुवास बम ठकुरी, गोलकिपर अञ्जल श्रेष्ठ र…