काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गको खेलमा नेपालले पपूवा न्यूगिनी (पीएनजी)विरुद्ध संघर्षपूर्ण दुई विकेटको जित निकालेको हो । २ सय ५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले चार बल बाँकी छँदा ८ विकेट गुमाएर संघर्षपूर्ण जित निकालेको हो । नेपाललाई जित दिलाउन रोहित पौडेलले ५८ रनकाे अर्धशतकीय पारी खेले । यस्तै आरिफ शेखले ४९ रन…