Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : फुटबल टीम उत्कृष्ट, उत्कृष्ट प्रशिक्षक टमाटा

काठमाडौं । नेपाली पुरुष फुटबल टिमले एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत टिम अफ द इयरको अवार्ड जितेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरेको कार्यक्रममा फुटबल टिमलाई टीम अफ द इयरको अवार्ड प्रदान गरिएको हो । फुटबल टोलीले २०७७ सालमा ५ खेल खेलेको थियो । त्यसमध्ये १ जित, ३ बराबरी…