काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कम इनिङ्स (पारी)मा ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो खेलाडी बनेका छन् । त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी)विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा एक विकेट लिँदै उनले नयाँ कीर्तिमान बनाएका हुन् । उनले २२ खेलमा ५० विकेट पूरा गरे । उनले १३ औं…