Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


खेलकुद मन्त्रीको नेतृत्वमा नेपाल बक्सिङ संघ रुस प्रस्थान

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजको नेतृत्वमा नेपाल बक्सिङ संघका पदाधिकारीसहित ८ सदस्यीय नेपाली टोली रुस प्रस्थान गरेको छ । बक्सिङ फेडेरेसन अफ रसिया र रसिया फेडरेशनको खेलकुद मन्त्रीको निमन्त्रणामा ८ सदस्यीय नेपाली टोली आज (सोमबार) रुसको मस्को प्रस्थान गरेको हो । रुस जाने टोलीमा खेलकुद मन्त्री गहतराजसँगै युवा तथा खेलकुद मन्त्रालयका…