Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


खेलकुदमा आत्मबल र संलग्नता बढाउन सरकार लागिपरेको छ : खेलकुदमन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रमा युवाको आत्मबल र संलग्नता बढाउन मन्त्रालयले लागि परेको बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै खेलकुदमन्त्री चौधरीले खेल क्षेत्रमा युवाको आत्मबल र संलग्नता बढाउन मन्त्रालयले विभिन्न खेल पुरस्कारको योजना बनाएको बताउनुभयो । उहाँले खेलाडीहरूलाई नगद प्रोत्साहन, आवश्यक खेल सामग्री र…