काठमाडौं । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी (पीएनजी) ले यूएईलाई जितका लागि २४७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको पीएनजीले ५० ओभरमा ९ विकेटमा २ सय ४६ रन बनाएको हो । पीएनजीका लागि सेसे बाउले अविजित ८१, हिरि हिरिले ७७, किप्लीन डोरिगाले…