Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


चेल्सीले लेस्टर सिटीलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लेस्टर सिटीलाई हराएको छ । शनिबार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई ३–१ ले हराएको हो । चेल्सीको लागि बेन चिलवेल, काइ हाभर्ट्ज र माटियो कोभासिसले एक एक गोल गरे । लेस्टर सिटीका लागि पाटसन डाकाले एक गोल गरे । खेलको ११ औं मिनेटमा चिलवेलले गोल गर्दै चेल्सीलाई…