काठमाडौं । हिमालयन शेर्पा क्लब र सातदोबाटो युथ क्लवले राजधानीमा जारी शहीद स्माकर ए डिभिजन लिगमा आईतवार बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुरस्थित च्यासल मैदानमा ११ औं चरणको खेल अन्तर्गतको खेलमा हिमालयन शेर्पा र सातदोबाटो युथ क्लवले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । निकै रोमाञ्चक बनेको खेलमा सातदोबाटो युथ क्लवका लागि दीपकराज…