Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


एसीसी प्रिमियर कपमा आज नेपाल र कतार भिड्दै

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा बिहीबार नेपालले कतारको सामना गर्ने भएकाे छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार बिहान ९ बजेदेखि खेल सुरु हुने भएकाे हाे । याे खेल जित्दै नेपाल समूह विजेता बन्न चाहन्छ । जारी प्रतियोगितामा सुरुवाती दुई खेल जितेको नेपाल तेस्रो खेल भने वर्षाको कारण रद्द भएपछि साउदी अरबियासँग अंक बाँड्न…