Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


नेपाल सुपर लिग फुटबलमा वीरगञ्ज युनाइटेड र झापा एफ.सी भिड्दै

काठकाडौं । नेपाल सुपर लिग (एन.एस.एल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र झापा एफ.सी भिड्नेछन् । खेल साँझ पाँच बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ । तालिकाको पुछारमा रहेको वीरगञ्जको तीन खेलबाट एक अंक मात्रै छ भने दुई अंक जोडेको झापा आठौं स्थानमा छ । आजको खेल दुबै टोलीका लागि तालिकामा वरियता सुधार्ने मौकाको रुपमा हेरिएको छ…