Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


विश्वकप लिग २ : नामिबिया र नेदरल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट वल्र्ड कप लिग टुमा आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिष्पर्धा हुँदैछ । बिहान सवा ९ बजेबाट कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली लिग टुमा प्रतिष्पर्धा गर्न लागेका हुन् । पहिलो खेलमा नामिबियाले नेपाललाई पराजित गरेको थियो भने नेदरल्याण्ड नेपालसँग पराजित भएको थियो । नेदरल्याण्ड आजको खेलमा जित निकाल्दै अंक…