Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


जिफन्टको सरकारलाई दवावः विदेशमा रहेका श्रमिकहरुको समस्या तत्काल समाधान गर

काठमाडाैं । नेकपा (एमाले)मा आवद्ध श्रमिकहरुको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजगारमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दवाव दिएको छ । अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले विदेशमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दवाव दिनु भएको हो । उहाँले मुलुकको अर्थतन्त्र…