Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


रत्न पुस्तकालयले हीरक महोत्सव मनाउँदै

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्तीको अवसर पारेर काठमाडौंको मध्यबानेश्वरस्थित श्रीरत्न पुस्तकालयले आफ्नो हीरक महोत्सव मनाएको छ । आजभन्दा ६ दशकअघि यही दिन यो पुस्तकालय स्थापना भएको हो । महोत्सवमा सहभागी स्रष्टाहरूले प्रज्ञा र चेतनाको विकासमा पुस्तकालयले पुर्‍याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरे । कार्यक्रममा कवि तथा गीतकार एस्पी कोइरालाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ख्यातीमा…