१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


दाङमा बस दुर्घटना : पाँचकाे अवस्था गम्भीर, ४२ जना घाइते

दाङ । दाङमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । घाेराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १८ ४५ नम्बरको बस घोराही उपमहानगरपालिका–३ चौपट्टामा दुर्घटना भएकाे हाे । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ओरालोमा बस अनियन्त्रित भई पल्टिँदा घाइते भएका मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता राजनकुमार…