काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आत्मदाह राज्य संयन्त्र र सिस्टमको असफलता रहेकाे टिप्पणी गर्नु भएकाे छ । बुधबार साँझ फेसबुकबाट थापाले गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिस्टम पूरै मर्मत गर्ने अठोट चाहिएको बताउनु भयाे । थापाले राज्य संयन्त्र र समग्र प्रणालीको असफलताका कारण प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको टिप्पणी गर्नुभयाे । इलामका प्रेमप्रसाद…