Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


संखुवासभामा जिप दुर्घटना हुँदा चालकसहित तीन जना घाइते

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिकाको ४ धजेमा जिप दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् । मकालु गाउँपालिकाको नुमबाट खाँदबारी आउँदै गरेको को. १ झ ७०० नम्बरको जिप बुधबार दिउँसो दुर्घटना भएको हो । जिपमा सवार चालक लोकेन्द्र तामाङ र मकालु गाउँपालिकाका ईन्जिनियर गायत्री घिमिरे र कर्मचारी दिनेस पराजुली गम्भीर घाइते भएका चिचिला गाउँपालिका…