Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


पाँचथर आगलागी: २ जनाको जलेर मृत्यु, २ घाइते, ५० लाखको क्षति

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-८ घुमाउनेटारमा बुधबार बिहान स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी भएकाे छ । साेही आगलागीमा परी २ जनाको जलेर मृत्यु भएको छ भने २ जना घाइते भएका हुन् । मृत्यु हुनेमा २३ वर्षीय आसाङसिंह थेवे र २२ वर्षीय ममता गुरुङ रहेका छन् । मेघबहादुरको घरमा बुधबार बिहान १:३५ बजेको समयमा अचानक आगलागी…