काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दाको बहस सकिएको छ । कायममुकायम प्रधानन्यायायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले गृहमन्त्री लामिछानेविरूद्ध परेकाे मुद्दाको सुनुवाइ गरेको हो। स्राेतका अनुसार दुवै पक्षका वकिलहरूको बहस सुनेपछि निर्णय गर्न अहिले न्यायाधीशहरू छलफलमा जुट्नुभएकाे छ । रिट…