Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


ट्वीटरको लोगो परिवर्तन, चराको सट्टा कुकुर ट्वीटरको चिनारी

एजेन्सी । ट्वीटर कम्पनीका मालिक एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन् । ट्वीटरको माइक्रो–ब्लगिङ साइटमा ठूलो परिवर्तन गर्दै मस्कले नीलो रङको चराको सट्टा जापानी कुकुर शिवा इनुलाई ट्वीटरको लोगो बनाएका हुन् । गत अक्टोबरमा ट्वीटरको स्वामित्व लिएपछि एकपछि अर्को चर्चाका निर्णय गर्दै आएका मस्कले साेमबारराति ट्वीटरको लोगो फेर्दै अर्को चर्चा सिर्जना गरेका छन ।…