रौतहट । चुनाव नजिकिदै गर्दा रौतहटमा पनि चुनावी सरगर्मी बढेको छ । क्षेत्र नम्बर १ मा नेकपा एकिकृत समाजबादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधबकुमार नेपाल र एमालेका अजय गुप्ता चुनावी मैदानमा छन् । दुबै उम्मेदवार आ–आफनो पक्षमा जनमत बटुल्ने अभियानमा छन् । आक्रमक चुनावी प्रचारप्रसार भएका कारण यहाँको चुनावी माहोल रोचक देखिन्छ । आगामी मंसिर…