४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


स्वर्गीय ढुंगानाबारे कानूनविद्हरु भन्छन् – असाधारण व्यक्तित्व, संसदको नेतृत्व

काठमाडौं । कानूनविद्हरुले स्वर्गीय दमननाथ ढुंगानालाई असाधारण व्यक्तिको रुपमा चित्रण गरेका छन् । नेपाल बारका पूर्वअध्यक्ष समेत रहनुभएका वरिष्ठ अधिवक्ता शम्भू थापा, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतका कानूनविद्हरुले उहाँले वकालत पेशा छोडेर देश र जनताको सेवामा समर्पित हुनुभएको पनि स्मरण गराउनुभयो । सोमबार पूर्वसभामुख ढुंगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने क्रममा वरिष्ठ अधिवक्ता थापाले…