Logo २३ फाल्गुन २०८२, शनिबार | Sun Mar 8 2026


समाज सेवामा पाए नवराज केसीले डा.अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार २०२२

काठमाडौं । नेपालका नवराज केसी डा.अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार २०२२ बाट सम्मानित हुनुभएको छ । नेपाली भएर अन्तराष्ट्रिय स्तरमै सामाजिक योगदान गर्न सक्षम भएको भन्दै उहाँलाई भारत अन्तर्राष्ट्रिय केन्द्रले अन्तराष्ट्रिय स्तरको पुरस्कार प्रदान गरेको हो । केसी लामो समयदेखि अमेरिकामा बस्दै आउनु भएको छ । समाज सेवामा रुची र दख्खल राख्ने केसीको दुर्गम ठाउँको बिकास र…