Logo ७ माघ २०८२, बुधबार | Wed Jan 21 2026


सप्तरीमा मोटरसाइकल टिपरमा ठोक्किदा २ जनाको मृत्यु

सप्तरी । सप्तरीको खडक नगरपालिका–११ मा रोकिराखेको टिपरमा दुई वटा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका हुन् । बोदेबर्साइनबाट राजविराजतर्फ जाँदै गरेको बा ८९ प ३२१५ तथा प्रदेश १०२ ०४४ प ८६१९ नम्बरका मोटरसाइकल शनिबार राति रोकिराखेको टिपरमा ठोक्किएका थिए । मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु…