Logo ८ आश्विन २०८३, बिहिबार | Fri Sep 25 2026


उपत्यका बाहिर जाने सवारी साधनलाई गोंगबू बसपार्क केन्द्रीत गर्न महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर जाने यातायातका साधनहरुलाई गोंगबु बसपार्क केन्द्रीत गर्न निर्देशन दिएको छ । महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै असार १ गतेभित्रै बसपार्क बाहिर रहेका लामो तथा मध्यम दुरीका यातायातका साधन गोंगबू बसपार्कबाट सञ्चालन हुने व्यवस्था गर्न र बसपार्क बाहिर रहेका टिकट काउन्टरहरु बन्द गर्न निर्देशन दिएको हो । सरोकारवालाहरुसँगको बैठकबाट…