Logo ७ माघ २०८२, बुधबार | Wed Jan 21 2026


माघीको तयारीमा थारू समुदाय

बेदकाट । कञ्चनपुरका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन् । सबैभन्दा ठूलो पर्वको रुपमा रहेको माघी नजिकिँदै गएसँगै थारु बस्तीमा उल्लास सुरु भएको छ । त्यस बस्तीमा माघी सम्बन्धी गीत पनि गुञ्जिन थालेका छन् । माघी धुमधामसँग मनाउन तयारीमा जुटेको बेदकोट नगरपालका–५ का सुरज चौधरीले बताउनुभयो । “बस्तीमा पर्वको रौनक बढेको छ, अहिले थारुहरु…