Logo ७ माघ २०८२, बुधबार | Wed Jan 21 2026


आज देशभरकाे माैसम कस्ताे छ ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मंगलबार बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ। त्यस्तै, बाँकी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मंगलबार दिउँसो भने देशका पहाडी भू-भागमा…