३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं । मोरङको उर्लाबारीमा दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का अन्दाजी ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र कानेपोखरी–४ कै…