Logo ४ कार्तिक २०८२, मंगलबार | Tue Oct 21 2025


युट्युबरका कारणले अनलाइन पत्रकारमाथि आक्रमण बढ्दै : अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा अनलाइन सञ्चारमाध्यममाथि विभिन्न खालका आक्रमण भइरहेको र त्यसको सामना गर्न महासंघ तयार रहेको बताउनुभएको छ । अनलाइन पत्रकार संघको १५औँ स्थापना दिवस तथा ‘निर्वाचनमा के देखियो ? अनलाइन मिडिया र सामाजिक सञ्जालमा सूचना प्रवृत्ति’ विषयक अन्तर्क्रियामा उहाँले व्यावसायिक पत्रकारिताभन्दा पनि युट्युबरका कारणले अनलाइन पत्रकारलाई आक्रमण…