काठमाडौं । जुम्लामा लगातार दुई दिन परेको हिमपात र वर्षाका कारण किसानहरु खुशी भएका छन् । जिल्लामा मंगलबार र बुधबार दुई दिन लगातार हिमपात र वर्षाका कारण हिउँदे बालीनाली सप्रिने भएपछि किसानहरु खुशी भएका हुन् । हिउँदे बाली लगाउन समस्या भइरहेका बेला परेको हिमपात र वर्षाले गहुँ, जौ र नयाँ स्याउका बिरुवा लगाउन सहज भएको…