काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले कैलालीकाे गेटा मेडिकल कलेज धनगढीबाट सत्याग्रह शुरु गर्नुभएको छ । डा. केसीले आइतबार शिक्षा-स्वास्थ्य जस्तो सेवामूलक क्षेत्रको गुणस्तर र समतामूलक पहुँच अभिवृद्धिको सुनिश्चितता र युद्धग्रस्त मुलुकमा शान्ति स्थापनाको माग गर्दै कैलालीको गेटामा ३ दिने सत्याग्रह घोषणा गर्नुभएको हो । प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष हस्तक्षेपका कारण चिकित्सा…