Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


पशुपति मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तीव्र

काठमाडाैं । पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तीव्र पारिएको छ । मन्दिर परिसरमा रङ रोदनको काम धमाभम भइरहेको हाे । यस वर्ष यहि फागुन ६ गते महाशिवरात्री पर्व मनाइने भएकाे छ । महाशिवरात्रीका लागि छिमेकी देश भारत र श्रीलंका लगायतबाट साधुसन्तहरुसमेत नेपाल आउने क्रम जारी रहेको छ । यसरी आउने साधुहरुलाई दान दक्षिणसहित बिदा गर्ने…