Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


बरामद सुन परीक्षणका लागि टक्सार विभाग लगियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिर लादै गर्दा बुधबार बरामद भएको झण्डै एकसय किलो सुन परीक्षणका लागि टक्सार विभागमा लगिएको छ । बिहिबार दिउँसो उक्त सुन परीक्षणका लागि बबरमहलस्थित बिभागमा लगिएको हो । सो परिमाणको सुन गत मंगलबार स्कुटर र मोटरसाइकलको ‘ब्रेक सु’ को नामबाट नेपाल भित्र्याइएको थियो । राजस्व अनुसन्धान विभागले परीक्षणका…