Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्छः सांसद भट्टराई

काठमाडाैं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले रोड सेफ्टी काउन्सिल बनाएर सडक विभागले गरेका काम र यातायात व्यवस्था विभागले गरेका कामहरुको नियमन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले रोड सेफ्टी एक्शन प्लान,२०२१ लाई अघि बढाउनुपर्ने…