Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


सर्वोच्च अदालत एक वर्षदेखि नेतृत्वविहीन, कामुको भरमा न्यायालय

काठमाडौं । न्यायालयकै सर्वोच्च निकाय सर्वोच्च अदालत एक वर्षदेखि नेतृत्वविहीन छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिका लागि सरोकारवाला निकायको मात्र नभई संसदको समेत दबाव सरकारलाई परेको छ । गत वर्ष फागुण १ गते तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्र्ता भएपछि त्यस यता सिंङ्गो न्यायपालिकाको नेतृत्व गर्ने प्रधानन्यायाधीश पद नै कायममुकायमको भरमा चलेको छ…