Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


सातौं निर्वाचन दिवस आज मनाइँदै

काठमाडौं । ‘निर्वाचनमा सबै सधैं सँगै’ भन्ने मूल नाराका साथ आइतबार सातौं निर्वाचन दिवस मनाइँदैछ । वि.सं. २०१५ फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई बालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै निर्वाचन आयोगले वि.सं. २०७३ सालदेखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो । यो वर्ष निर्वाचन आयोग तथा आम मतदाताका…