Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


सशस्त्र प्रहरी महानिरीक्षकद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ४ जना मध्ये ३ जना वरिष्ठ अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा सोमबार आयोजित एक समारोहका बीच अर्यालले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । प्रधानमन्त्री एवं गृह मन्त्रीस्तरको यही फागुन ४ गतेको निर्णयले…