Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


पाल्पाको तानसेन खानेपानीको कारण काकाकुल बन्दै

पाल्पा । पाल्पाकाे सदरमुकाम तानसेनमा खानेपानीको समस्या भएको दशकौं भइसकेकाे छ । पानीको पर्याप्त स्रोत नहुँदा तानसेनवासीले धाराको पानीका लागि हप्ता–दश दिनसम्म पर्खनु पर्ने बाध्यता भएकाे हाे । हरेक निर्वाचनमा तानसेनको पानी मुख्य मुद्दा बनाउने नेताहरु निर्वाचनपछि वर्षाको भेल सुके जस्तै हराउने नियति छ । टयांकरले धानेको तानसेनको खानेपानी समस्या कहिले समाधान हुने हो थाहा…