Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


टिकटकमार्फत लाखाैँकाे ठगी, एक महिला पक्राउ

काठमाडाैं । बेलायत लैजाने लोभ देखाएर अनलाइनमार्फत १५ लाख २० हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–१ की ३६ वर्षीया अञ्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको छ । उनले फ्याङ्कलीन पाउल नामको सामाजिक सञ्जालबाट आफू बेलायती पुरुष भएको र आफ्नो श्रीमती मृत्यु भएकाले नेपाल आएर बेलायत लैजाने भनी लोभ देखाएर ठगी गरेको पत्ता लागएको काठमाडौँ…