Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


आफ्नाे समूहमा सामेल व्यक्ति पक्राउ परेकाेप्रति दुर्गा प्रसाईकाे आपत्ति

काठमाडाैं । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले आफ्नो अभियानको युवा दस्ता कालोमाेसो दस्ताका संयोजकलाई पक्राउ गरेर सरकारले संविधान प्रदत्त अधिकारमाथि हनन् गरेको बताउनुभएको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक प्रसाईले सरकारले आफ्नो अभियानको युवा दस्ता कालोमाेसो दस्ताका संयोजक शम्भु थापालाई पक्राउ गरेर सरकारले अराजकता देखाएको बताउनुभयो । यद्यपी संयोजक थापा पक्राउबाट छुटिसकेका…