Logo ११ माघ २०८२, आइतबार | Mon Jan 26 2026


ओखलढुंगामा गुराँस फुलेर ढकमक्क

ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका जंगलमा यति बेला गुराँस ढकमक्क फुलेको छ । गत वर्ष झैँ यसवर्ष पनि यहाँका डाँडापाखा राताम्मे हुनेगरी विभिन्न प्रजातिका गुराँसहरू फुलेको हुन् । यहाँको ३ हजार ३ सय ५० मिटर अग्लो देम्बाडाँडा र चुली मन्दिर आसपासको डाँडाकटेरी लगायतका क्षेत्रमा बढी गुराँसहरू फुल्ने गर्छन् । गुराँस फुलेपछि यहाँका पहाडी डाँडापाखा सुन्दर…