Logo ११ माघ २०८२, आइतबार | Mon Jan 26 2026


शहीदहरूको नाम राजपत्रमा प्रकाशित

काठमाडौं । माओवादी सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने शहीदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुसार नेपालमा भएको १० वर्षे जनयुद्ध र २०६२/६३ सालको जनआन्दोलनमा शहादत प्राप्त गरेका शहीदको विवरण राजपत्रमा प्रकाशित भएको हो । गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि…