Logo ११ माघ २०८२, आइतबार | Mon Jan 26 2026


फुटपाथ ओगट्नेलाई पाँच हजार जरिवाना

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रका सडक पेटीमा मालसमान राख्नेलाई रु पाँच हजार जरिवाना गर्ने निर्णय गरेको छ । नगर कार्यपालिका बैठकबाट सो निर्णय गरेर कार्यान्वयन गर्न नगर प्रहरीलाई निर्देशन दिइएको नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले जानकारी दिनुभयो । “हामीले कार्यपालिकाबाट निर्णय गरेर कार्यान्वयनका लागि पठाइसकेका छौँ”, उहाँले भन्नुभयो, “यो सहरलाई सुन्दर र व्यवस्थित…