Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


किन काटियो प्राचिन मूर्तिहरुकाे टाउको ?

काठमाडाैं । नेपाल मूर्ति नै मूतिको देशको उपमाले विश्वभर परिचित छ । यहाँ रहेको धेरै मठमन्दिर, विहार र विभिन्न देवदेवीका मूर्तिहरु लिच्छवीकालअघि देखि नै स्थापित भएका प्रामाणिक आधार छन् । काठमाडौंको पुण्यश्वर महादेव चोकमा रहेका सबै मूर्तिका टाउको काटिएको छ । काटिएका मूर्तिबारे आआफ्नै किसिमका व्याख्या छन्। मानव सभ्यताको विकास सँगसँगै विभिन्न देवदेवीको परिकल्पना गरियो…