Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


ट्राफिक नियम उल्लंघन गर्ने ५ लाख बढी सवारी साधन काराबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५ लाख ६१ हजार ३ सय ७५ सवारी साधन कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षको ८ महिनामा ट्राफिक नियम उल्लंघन गरेको अभियोगमा उक्त सवारी साधनलाई कारबाही गरेको हो । कार्यालयका अनुसार सबै भन्दा बढी सवारी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको…